SHARE
बुटवल टुडे · बुधबार १ असो २०८२ ०५:५० AM · 1 मिनेट पढाइ

प्रतिनिधि सभा विघटनपछि ३० विधेयक निष्क्रिय

काठमान्डौ, १ असोज । प्रतिनिधि सभा विघटनसँगै संघीय संसद्‍मा विचाराधीन रहेका ३० वटा विधेयक निष्क्रिय भएका छन् । संविधानको धारा १११ अनुसार प्रतिनिधि सभामा विचाराधीन वा पारित भएर राष्ट्रिय सभामा पुगेका विधेयक प्रतिनिधि सभा विघटन भएमा निष्क्रिय हुने व्यवस्था छ ।