अहिलेसम्मकै उच्च रहेको सुनको भाउ आज घट्यो
काठमान्डौ, १ असोज । सुनको भाउ आज एकैदिन एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलाको २ लाख १६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको । हिजो सुनको भाउ अहिलेसम्मकै उच्च दुई लाख १७ हजार एक सय रुपैयाँ थियो । चाँदीको भाउ पनि घटेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
