सिंहदरबारमा जलेका सवारीसाधन हटाउन मन्त्री घिसिङको निर्देशन
काठमान्डौ, १ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा जलेका सवारीसाधन अन्यत्र लगेर व्यवस्थापन गर्न निर्देशन दिएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
