नेपाली केराले प्रमुख चाडपर्व धान्छ आयात नगरौँ: केरा व्यवसायी
काठमाडौं, १ असोज । नेपालमा उत्पादन हुने केरा दशैँ, तिहार र छठजस्ता प्रमुख चाडपर्व धान्न पर्याप्त भएकाले व्यवसायीहरूले आयात नगर्न अपिल गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
