बिना बिल गरगहना किनबेच नगर्न प्रहरीको चेतावनी
काठमान्डौ, १ असोज । जिल्ला प्रहरी परिसर काठमान्डौले राजधानीका सुनचाँदी व्यवसायीहरूलाई बिना बिल–बीजक गरगहना सुनचादी खरिद–बिक्री नगर्न आग्रह गरेको छ । प्रहरीले आज एक विज्ञप्ति जारी गर्दै यस्तो कार्य गैरकानुनी भएको स्पष्ट पार्दै, संलग्न भेटिएमा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
