प्रधानमन्त्री कार्कीद्वारा मन्त्रिपरिषद् विस्तारको तयारी तीव्र
काठमान्डौ, १ असोज । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रयास तीव्र बनाएकी छन् । ११ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने घोषणा गरिसकेकी कार्कीले केही मन्त्रीहरूसँग बालुवाटारमा उच्चस्तरीय छलफल थालेकी हुन् । स्रोतका अनुसार, प्रधानमन्त्री कार्की र मन्त्रीहरूबीच मन्त्रिपरिषद् विस्तारबारे निरन्तर छलफल जारी छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
