जेनजी पुस्ताको मागअनुसार बाटो खुला गर्न हितेन्द्रलाई मन्त्री कुलमानको सन्देश
काठमान्डौ, १ असोज । नवनियुक्त ऊर्जा मन्त्री कुलमान घिसिङले जेनजी पुस्ताको माग र वर्तमान परिस्थितिलाई बुझ्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सन्देश दिएका छन् । जेनजी आन्दोलनपछिको समय र जनताको आवाज बुझेर बाटो खुला गर्नुपर्ने घिसिङले बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
