घटस्थापनापछि देशभर वर्षा क्रम घट्ने सम्भावना
काठमाडौँ । नेपालमा मनसुन सकिने अवधि नजिकिदै गर्दा देशका अधिकांश भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, यसपटक मनसुन औसतभन्दा बढी वर्षा गर्ने पूर्वानुमान भए पनि हालसम्म सरदरभन्दा कम पानी परेको छ । भदौ अन्तिमसम्म ९० प्रतिशत वर्षा हुनु पर्नेमा ८० प्रतिशत मात्र वर्षा भएको विभागले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
