‘हामी नेपाल’ संयोजक सुदन गुरुङलाई बानेश्वरसम्म लखेट्दै आक्रमण प्रयास
काठमाडौं, १ असोज । ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङमाथि आक्रमणको प्रयास भएको छ । गुरुङका अनुसार, रानीबारीदेखि बानेश्वरसम्म पल्सर बाइकमा सवार समूहले आफूलाई लखेटेको थियो । त्यसक्रममा बीचमा दुईवटा गाडी पनि थपिएर पच्छ्याएको उनले बताए । “सिनामंगलका गल्ली गल्लीमा पनि खोजिरहेका थिए । बानेश्वरसम्मै लखेटे ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
