मनकामना केबलकार सेवा एक सातापछि पुनः सञ्चालन
काठमाडौँ , १ असोज । मनकामना केबलकारले आजदेखि नियमित सेवा सञ्चालन थालेको छ । केबलकार कार्यालयका प्रमुख उज्वल शेरचनका अनुसार, गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि २५ गतेदेखि रोकिएको सेवा करिब एक सातापछि पुनः सुरु भएको हो । सेवा बन्द रहेको अवधिमा नियमित मर्मत–सम्भार गरिएको उनले जानकारी दिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
