सिके राउतलाई २४ घण्टाभित्र राजीनामा दिन अल्टिमेटम
काठमाडौँ । जनमत पार्टीका शीर्ष नेताहरूले पार्टी अध्यक्ष डा. सिके राउत र सङ्गठन विभाग प्रमुख जयकान्त राउतलाई २४ घण्टाभित्र राजीनामा दिन माग गरेका छन् । पार्टीका उपाध्यक्ष अब्दुल खानाको नेतृत्वमा ६ जना नेताले बुधबार हस्ताक्षर गर्दै सो माग गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
