राति यी पाँच प्रदेशका पहाडमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल (बुधबार साँझ) देशका पहाड भेगमा साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदली छ। कोसी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
