२४ घण्टे अल्टिमेटम दिने ६ भाइलाई सिके राउतको जवाफ– पार्टी छाड्ने मौका यही हो, सदुपयोग गर्नुहोस्
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा सिके राउतले पार्टी छोड्ने मौका यही भएको बताएका छन् । राउतलाई अध्यक्षबाट राजीनामा दिनका लागि ६ नेताहरूले २४ घण्टे अल्टिमेटम दिएपछि राउतको यस्तो भनाई आएको हो । राउतले बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै भनेका छन्, यही सही मौका हो, जनमत पार्टी छोड्नलाई। मौकाको सदुपयोग गर्नुहोस् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
