SHARE
बुटवल टुडे · बुधबार १ असो २०८२ ०१:४१ PM · 1 मिनेट पढाइ

यूएईले भिजिट भिसापछि वर्किङ भिसा पनि रोक्यो

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)ले भिजिट भिसापछि वर्किङ भिसामा समेत रोक लगाएको छ । एनआरएनए यूएईका उपाध्यक्ष भीम मल्ल ठकुरीका अनुसार हाल यूएईले भिजिटर/वर्किङ दुवै भिसा बन्द गरेको छ । उनले कहिलेसम्मका लागि बन्द भएको भन्नेबारे ठोस जानकारी नभएको बताए ।