फर्साटिकर र अञ्चलपुर फाईनलमा
बुटवल, १ असोज । रुपन्देहीमा जारी २३ औं लिस्नु कप २०८२ प्रतियोगिताको उपाधिका लागि फर्साटिकर एफसी र अञ्चलपुर युवा क्लब सिद्धार्थनगर बिच फाईनलमा भेट पक्का भएको छ । बुधबार भएको दोस्रो सेमीफाईनल खेलमा फर्साटिकर एफसीले अभिषेक चर्च रहजरलाई ४–१ गोल अन्तरले पराजित गर्दै बलियो उपाधि दाबेदारी पेश गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
