जेन्जी आन्दोलनका मृतकप्रति बुटवलमा श्रद्धाञ्जली
बुटवल, १ असोज । सुशासन र भ्रष्टाचारमुक्त राष्ट्र निर्माणका लागि गरिएको जेन्जी आन्दोलनमा ज्यान गुमाएका मृतकप्रति बुटवलमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । रागश्री संगीतालय परिवारको आयोजनामा बुटवल मिलनचोकस्थित हाइबेमा दीप प्रज्वलन, मौनधारण र श्रद्धाञ्जली गीतमार्फत दिवंगत आत्माहरूलाई सम्झना गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
