SHARE
पर्दाफास · बुधबार ३ भौ २०८३ ०१:०७ PM · 1 मिनेट पढाइ

ईसीडी सहजकर्ता, विद्यालय कर्मचारी र सहयोगीको पारिश्रमिक ५ हजार बढ्यो

सरकारले कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बुधवार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।