तमु प्ये ल्हु सङ्घ कतारको ५औँ अधिवेशन शुक्रवार हुने
कतार, ३१ भदौ । तमु प्ये ल्हु सङ्घ कतारले “५ औ अधिवेशन गर्ने भएको छ । तमु (गुरुङ) जातिको मौलिक भाषा, संस्कार, संस्कृति र पहिचानको संरक्षण, संवर्द्धन र प्रवर्द्धन” भन्ने मूल नाराका साथ सामाजिक तथा मानवीय सेवामा निरन्तर सक्रिय रहेको सङ्घले आगामी शुक्रवार संस्थाको “११औँ स्थापना दिवस तथा अधिवेशनको भव्य तयारीमा जुटेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
