२८ वर्ष जागिर गरेर कमाएको घर खरानी
अर्घाखाँची, ३० भदौ । अर्घाखाँचीकी दीपा आचार्य अहिले खरानीको थुप्रोमा उभिएकी छिन् । सन्धिखर्क नगरपालिका वडा नं. १ हटारीनेटामा रहेको उनको घर अहिले खरानी भएको छ । यति बेला उनको मन भतभती पोलिरहेको छ । आँखा ओभाएका छैनन् । उनी भन्छिन् भदौ २३ र २४ गते पछि राम्रोसँग निद्रा पनि परेको छैन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
