SHARE
बुटवल टुडे · मङगलबार ३१ भौ २०८२ ०३:३० AM · 1 मिनेट पढाइ

विश्व तापमान वृद्धि र ओजोन तहको चिन्ता 

‘ओजोन तह नियन्त्रणमा राखौँ, वातावरणलाई प्राथमिकता दिऔँ’ भन्ने नाराका साथ आज विश्व ओजोन तह दिवस मनाइँदै छ । नेपालमा भने यो बर्ष राजनीतिक परिवर्तनका कारण यो दिवस मनाउने औपचारिकता समेत पूरा हुने अवस्था छैन । तर पनि वातावरणवीदहरूले ओजोन तह नियन्त्रणमा राख्ने हो भने वातावरण संरक्षणलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरेका छन् ।