भारतमा जिप दुर्घटना हुँदा चार नेपालीको मृत्यु, दुई घाइते
काठमान्डौ, ३१ भदौ । भारतको हिमाञ्जल प्रदेशको शिमला जिल्लास्थित कोटखाई नजिक पिकअप जिप दुर्घटना हुँदा चार नेपालीसहित पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
