जेनजी आन्दोलनका १० मृतकको राष्ट्रिय सम्मानसहित आज अन्त्येष्टि गरिने
काठमान्डौ, ३१ भदौ । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका १० जनाको मंगलबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । त्रिवि शिक्षण अस्पतालमा राखिएका ९ जनाको र पाटन अस्पतालमा राखिएका १ जनाको शवलाई नगरपरिक्रमा गरी अन्त्येष्टि गर्ने तयारी भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
