SHARE
बुटवल टुडे · मङगलबार ३१ भौ २०८२ ०५:४५ AM · 1 मिनेट पढाइ

जेन–जी आन्दोलनको अर्थ राजनीति

“राजनीतिमा होमिन नचाहनेले आफूभन्दा असक्षमहरूबाट शासित हुँदा सजाय पाउँछन् ।”– प्लेटो जब नेतृत्व सक्षम हुन्छ, समाज र अर्थतन्त्र सहज गतिमा अगाडि बढ्छ । समस्या समाधान हुँदैजाँदा जनताको गुनासो पनि कम हुँदै जान्छ तर, जब असक्षम शासकहरू नेतृत्वमा पुग्छन् र तिनले मुलुकको सामाजिक एवम् आर्थिक समस्याहरूलाई नजरअन्दाज गर्दछन्, तब सक्षम जनतामा आक्रोश उत्पन्न हुन्छ ।