जेनजी आन्दोलनपछि प्रचण्ड सार्वजनिक, पार्टी केन्द्रीय कार्यालयको अवलोकन
काठमान्डौ, ३१ भदौ । जेनजी आन्दोलनपश्चात नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पहिलोपटक सार्वजनिक भएका छन् । उनले बिहानै पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाको अवलोकन गर्दै आन्दोलनका क्रममा भएको क्षतिको निरीक्षण गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
