गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ आगमन कक्ष सञ्चालन
भैरहवा, ३१ भदौ । स्थापनाको करिब ५० वर्षपछि भैरहवामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले आन्तरिकतर्फको आगमन कक्षलाई फरक भवनमा स्थानान्तरण गरी सेवा सुरु गरेको छ । यसअघि आगमन र प्रस्थान दुवै सेवा एउटै भवनबाट सञ्चालन हुँदै आएकोमा अब यात्रुको सुविधालाई ध्यानमा राख्दै यो परिवर्तन गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
