खुला आकाशमुनि सेवा दिँदै घोराही र तुलसीपुर
दाङ,३१ भदौ । जेनजि आन्दोलनका क्रममा घोराही उपमहानगरपालिकाको कार्यालयमा आगजनी र तोडफोड हुँदा सेवा प्रवाह अबरुद्ध भएकोमा अब पुनः सुचारु भएको छ । नगर प्रमुख नरुलाल चौधरीले जलेर नष्ट भएका आफ्नै कार्यकक्षसहितका कोठा प्रयोग गर्न नसकिने भएपछि कार्यालय परिसरमै कुर्सी र टेवुल राखी सेवाप्रवाह सुरु गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
