SHARE
पर्दाफास · मङगलबार २ भौ २०८३ ११:५६ AM · 1 मिनेट पढाइ

किरण थापालाई बागमतीको मुख्यमन्त्री बनाउने एमालेको निर्णय

नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलले प्रदेश सांसद किरण थापालाई बागमती प्रदेशको मुख्यमन्त्रीका लागि प्रस्ताव गर्ने निर्णय गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले संसदीय दलका नेता जिएन थपलियाले थापालाई मुख्यमन्त्रीका लागि प्रस्ताव गर्ने निर्णय गरेको हो ।