एनसेलद्वारा सिसिटिभी फुटेज सहित प्रहरीमा उजुरी
काठमाडौँ, ३१ भदौ । एनसेलको मुख्य कार्यालय ‘एनसेल आइकन’ मा २४ गतेका दिन जेनजी प्रदर्शन र आन्दोलनका नाममा विभिन्न अपराधी समूहहरूले मौका छोपी कार्यालयमा तोडफोड, आगजनी र डकैतीको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै सोमबार एनसेलले जिल्ला प्रहरी कार्यालय काठमाडौँमा उजुरी दर्ता गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
