डा. सन्दुक रुइत भन्छन्- म सरकारमा मन्त्री बन्न सक्दिनँ, तर आवश्यक परे सहयोग गर्छु
काठमान्डौ, ३१ भदौ । वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले प्रधानमन्त्री सुशीला कार्कीलाई आफू मन्त्री नबन्ने स्पष्ट जवाफ दिएका छन् । मंगलबार तिलगंगा आँखा प्रतिष्ठानमा भेट गर्ने क्रममा प्रधानमन्त्री कार्कीले डा. रुइतलाई आफू नेतृत्वको सरकारमा मन्त्री बन्न आग्रह गरेकी थिइन् । तर डा. रुइतले बिरामी छाडेर सरकारमा सहभागी हुन नसक्ने स्पष्ट पारेका छन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
