सुर्खेतमा सार्वजनिक र निजी सम्पतिमा तोडफोड र आगो लगाउनेको खोजी
सुर्खेत, ३१ भदौ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र कर्णाली प्रदेश सभा सचिवालयले जेन–जी आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नहरूको खोजी कार्य सुरु गरेका छन् । प्रदेश सभा सचिवालयले विज्ञप्ति मार्फत सचिवालयमा आगो लगाउने तथा तोडफोडमा संलग्नहरूको खोजी कार्य सुरु गरेको जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
