SHARE
बुटवल टुडे · मङगलबार ३१ भौ २०८२ ०८:०३ AM · 1 मिनेट पढाइ

जेनजीको आन्दोलन र विकसित घटनाक्रम

आज म जेनजि आन्दोलनका घटनाहरूलाई राम्रोसँग विश्लेषण गर्दै छु । जेनजी पुस्ताका युवाहरूको आन्दोलन भ्रष्टाचार र सामाजिक संजाल माथिको प्रतिबन्ध लगायत जनअधिकार र सामाजिक न्याय परिवर्तनको लागि गरिएको एक शुद्ध र जनमुखी संर्घष हो भन्ने बुझाई सहित मेरो पनि सद्भाव रहेको थियोे ।