असोजमा वाणिज्य बैंकको ब्याजदर फेरि घट्यो
काठमाडौं, ३१ भदौ ।असोज महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर फेरि घटेको छ । २० वाणिज्य बैंकले सार्वजनिक गरेको सूचीअनुसार, भदौको तुलनामा असोजमा व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर तल गएको छ । भदौ महिनामा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ५.५७७ प्रतिशत रहेकोमा असोजमा घटेर ५.४६३५ प्रतिशतमा झरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
