देश विदेशीको कब्जामा पर्न सक्ने दाबी गर्दै हर्क साम्पाङ भावुक
काठमाडौं, ३१ भदौ । नेपालमा बाह्य हस्तक्षेप बढेको दाबी गर्दै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ भावुक बनेका छन् । जेनजी आन्दोलनपछि प्रधानमन्त्री बन्ने इच्छा व्यक्त गरेका साम्पाङले रुँदै मुलुक विदेशी शक्तिको कब्जामा पर्न सक्ने खतरा रहेको बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
