तिलोत्तमा व्यापार संघको १२ औँ स्थापना दिवसमा रक्तदान कार्यक्रम
तिलोत्तमा, ३१ भदौ । तिलोत्तमा व्यापार संघले आफ्नो १२ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । मणिग्राममा आयोजित रक्तदान कार्यक्रममा संघका संस्थापक अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सका लुम्बिनी प्रदेश उपाध्यक्ष जेपी कंडेलले शुभारम्भ गरेका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
