बालेनले साम्पाङलाई भने– एकतर्फी भए पनि मेरो माया साँचो हो
काठमाडौं, ३१ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङप्रति सदैव माया रहने बताएका छन् । पछिल्लो समय साम्पाङले आफूलाई लक्षित गर्दै दिएका अभिव्यक्तिप्रति प्रतिउत्तर दिँदै बालेनले फेसबुकमा लेखेका छन्, ‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
