प्रधानमन्त्री कार्की र मोदीबिच बिहीबार संवाद, आज ४ बजे भेट्ने
काठमाडौं, ३१ भदौ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज कुराकानी नहुने भएको छ । मोदीका तर्फबाट भने नेपालस्थित भारतीय राजदूतले आजै सिंहदरबारमा भेट गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ४ बजे भारतीय राजदूतले प्रधानमन्त्री कार्कीलाई भेटी बधाई दिने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
