अस्थिरताको चपेटामा पर्यटन क्षेत्रः व्यवसायीको आग्रह– ‘सरकारले तुरुन्त ठोस् कदम चालोस्’
बुटवल, ३१ भदौ । नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने पर्यटन क्षेत्र फेरि संकटमा फसेको छ । पछिल्ला केही महिनायता देशभर फैलिएको राजनीतिक अस्थिरता, आन्दोलन र हिंसात्मक घटनाले गर्दा विदेशी पर्यटकको आगमनमा करिब ३० प्रतिशतले गिरावट आएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
