SHARE
बुटवल टुडे · मङगलबार ३१ भौ २०८२ ०२:१९ PM · 1 मिनेट पढाइ

अञ्चलपुर २३ औं लिस्नु कपको फाईनलमा

बुटवल, ३१ भदौ । रुपन्देहीमा जारी २३ औं लिस्नु कप २०८२ प्रतियोगितामा अञ्चलपुर युवा क्लब सिद्धार्थनगर फाईनलमा स्थान बनाएको छ ।