SHARE
टेक्नोलोजी खबर · शनिबार ३० साउन २०८३ १२:४९ PM · 1 मिनेट पढाइ

भोडाफोनले बेलायतमा इन्टरप्राइज व्यवसाय विस्तारका लागि टीसीएससँग सहकार्य गर्ने

भोडाफोनथ्रीको इन्टरप्राइज व्यवसाय हेर्ने इकाइ भोडाफोन बिजनेसले सुरक्षा, क्लाउड र एआईलगायतका क्षेत्रमा बेलायतको इन्टरप्राइज बजारलाई लक्षित गर्दै टाटा कन्सल्टेन्सी सर्भिसेस (टीसीएस)सँग साझेदारी गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर