दैनिक जीवनका सामान्य काममा पनि उत्कृष्ट एआई एजेन्टहरू किन संघर्ष गरिरहेका छन्?: रिपोर्ट
एआई कम्पनीहरूले पछिल्ला केही महिनादेखि व्यक्तिगत एआई एजेन्टलाई मानिसको दैनिक डिजिटल कामको झन्झट कम गर्ने उपकरणका रूपमा प्रचार गरिरहेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर