SHARE
टेक्नोलोजी खबर · शनिबार ३० साउन २०८३ ०९:३३ AM · 1 मिनेट पढाइ

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा नवीकरण सेवा सुरु गरेको छ। अनलाइनबाट नवीकरण गरिएका रेडियो र टेलिभिजनलाई शुक्रबार पहिलोपटक प्रदेशबाटै नवीकरण प्रमाणपत्र प्रदान गरिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर