SHARE
टेक्नोलोजी खबर · शनिबार ३० साउन २०८३ ०७:५१ AM · 1 मिनेट पढाइ

बेटिङ्ग तथा ग्याम्बलिङ्ग वेबसाइट तथा एप्समा पहुँच नपुग्ने बनाउन दूरसञ्चार सेवा प्रदायकहरुलाई नियामकको निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणले बेटिङ्ग तथा ग्याम्बलिङ्ग वेबसाइटहरु तथा एप्समा पहुँच नपुग्ने बनाउन दूरसंचार सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर