SHARE
टेक्नोलोजी खबर · शनिबार ३० साउन २०८३ ०२:४९ AM · 1 मिनेट पढाइ

भियतनाममा स्टारलिङ्कले लिन थाल्यो स्याटेलाइट इन्टरनेट सेवाका लागि अर्डर

इलन मस्कको स्पेसएक्सले सञ्चालन गर्ने स्याटेलाइट इन्टरनेट सेवा स्टारलिङ्कले भियतनाममा अर्डर लिन थालेको छ। कम्पनीको स्थानीय वेबसाइटका अनुसार भियतनामका ग्राहकले अब सेवा लिनका लागि अर्डर गर्न सक्नेछन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर