SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ २९ साउन २०८३ ११:४९ PM · 1 मिनेट पढाइ

इन्डोस्याटले इन्डोनेसियामा खोल्यो नयाँ एआई अनुसन्धान केन्द्र

इन्डोस्याट, कोमडिगी, एनभिडिया र युनिभर्सिटास गजाह माडा (यूजीएम)ले इन्डोनेसियामा एआई अनुसन्धानलाई अघि बढाउने उद्देश्यले यूजीएम इन्डोस्याट एनभिडिया एआई टेक्नोलोजी सेन्टर (एनभीएआईटीसी) सञ्चालनमा ल्याएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर