SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ २९ साउन २०८३ ०७:४८ PM · 1 मिनेट पढाइ

जीओ अटोमोबाइल्स र ई ड्राइभ नेपाल बीच ५० वटा एमजी विन्डसर कम्युट ईभी उपलब्ध गराउने सम्झौता

नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग विस्तार भइरहेका बेला जीओ अटोमोबाइल्स प्राइभेट लिमिटेड र ई ड्राइभ नेपाल बीच ५० वटा एमजी विन्डसर कम्युट ईभी उपलब्ध गराउने सम्झौता भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर