नेपाल प्रिमियर लिगका प्रसारण, टिकटिङ र ओटीटी अधिकार बिक्री गर्दै नेपाल क्रिकेट संघ, बोलपत्र आह्वान
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ का विभिन्न व्यावसायिक अधिकार बिक्रीका लागि बोलपत्र आह्वान गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर