SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ २९ साउन २०८३ ०२:४१ PM · 1 मिनेट पढाइ

श्रीलङ्कामा साइबर अपराधको कारबाहीमा एक हजारभन्दा बढी विदेशी पक्राउ

श्रीलङ्काली प्रहरीले साइबर अपराध तथा वित्तीय ठगीविरुद्धको कारबाही तीव्र पार्दै यस वर्ष हालसम्म २७ ओटा अभियानमा एक हजार ९३ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर