सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
काठमान्डौ, २९ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता सुमना श्रेष्ठले पार्टी छाडेको घोषणा गरेकी छन् । नेतृत्वप्रति तीव्र असन्तुष्ट व्यक्त गर्दै उनले पार्टीभित्र गल्ती नस्वीकार्ने प्रवृत्ति, आलोचना गर्नेहरूमाथि मिडिया ट्रायल, र पार्टी तथा नेताको हित देशभन्दा माथि राख्ने रवैयाले आफूलाई पार्टी छोड्न बाध्य पारेको बताइन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
