SHARE
बुटवल टुडे · आइबार​ २९ भौ २०८२ ०७:२३ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री कार्कीको प्रश्न : ‘सिंहदरबार जलाउने नेपाली कसरी हुन्छ ?’

काठमाडौं, २९ भदौ प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबार र सर्वोच्च अदालतजस्ता अत्यावश्यक सरकारी संरचना जलाउने व्यक्तिहरूलाई कसरी ‘नेपाली’ भनिने सवाल उठाएकी छन। आज पदभार ग्रहण गरी कर्मचारीलाई सम्बोधन गर्दै उनले यस्तो नाश र तोडफोडप्रति स्पष्ट असन्तोष व्यक्त गरी दोषीहरूलाई कडा कारबाही गरिने बताइन्।