चिदीचौर खेलमैदान व्यवस्थित गर्ने नाममा खाल्टा पारेर छाडियो
गुल्मी, २९ भदौ । सदरमुकाम तम्घासको चिदीचौर खेलमैदान व्यवस्थित गर्ने नाममा खाल्टा पारेर छाडिएको छ । चिदीचौरलाई थप व्यवस्थित गर्नका लागि बनाइएको योजनामा खाल्टा बनाएर छाड्ने र निर्माणका सामग्री यसै छाड्दा दुर्घटनाको जोखिम बढ्दै गएको हो । यसका साथै चिदीचौरको खाल्टामा पानी जम्मा हुने र बालबालिकाहरू यसैमा खेल्न रमाउने भएकाले थप जोखिम बढेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
